You are currently viewing राष्ट्रिय प्रगतिशील स्वास्थकर्मी सगठनका केंद्रीय सदस्य कल्पना ढुङ्गेलको निधन !

राष्ट्रिय प्रगतिशील स्वास्थकर्मी सगठनका केंद्रीय सदस्य कल्पना ढुङ्गेलको निधन !

  • Post author:
  • Post category:news
  • Post comments:0 Comments
राष्ट्रिय प्रगतिशील स्वास्थकर्मी सगठनका केंद्रीय सदस्य कल्पना ढुङ्गेलको निधन !
स्वास्थ्य क्षेत्रका एक हाेनाहार सहकर्मी कमरेड कल्पना ढुङ्गेलकाे अल्पआयुमै असामयीक निधन भएको छ।
ढुङ्गेल लामो समय देखी स्वास्थ क्षेत्रमा काम गर्दै आएका ढुङ्गेलको असामयिक निधनले स्वास्थ क्षेत्र मा अटुलनिय क्षेती पुगेको छ।
वीर अस्पतालमा कार्यरत उनी इमोटोर न्युरोन विभागमा स्टाफ नर्स रूपमा कार्यरत हुनुहुन्थ्यो ।
राष्ट्रिय प्रगतिशील स्वास्थकर्मी सगठन मृत आत्माकाे चिरशान्तीकाे कामना सहित परीवारजनमा धैर्यधारण गर्ने शक्ती मिलाेस भनी कामना गर्दछौँ।

Leave a Reply