प्रथम मधेस प्रदेश सम्मेलनवाट प्रगातीशिल जनस्वास्थ्यकर्मी माहासंघकाे मधेस प्रदेश अध्यक्ष संजिव यादव

प्रथम मधेस प्रदेश सम्मेलनवाट प्रगातीशिल जनस्वास्थ्यकर्मी माहासंघकाे मधेस प्रदेश अध्यक्ष संजिव यादव लगाएतका टिमलाई हादिक बधाई तथा सफल कायंकालकाे शुभकामना वयक्त गर्दछौं । लिला राम थापा केन्द्रीय अध्यक्ष एवंम राष्ट्रिय…

Continue Readingप्रथम मधेस प्रदेश सम्मेलनवाट प्रगातीशिल जनस्वास्थ्यकर्मी माहासंघकाे मधेस प्रदेश अध्यक्ष संजिव यादव

राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन डोल्पा जिल्लाको पहिलो सम्मेलन सम्पन्न

राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन डोल्पा जिल्लाको पहिलो सम्मेलन द्वारा निर्वाचित सम्पूर्ण पदाधिकारी ज्यू हरुलाई हार्दिक बधाई एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौं । अध्यक्ष: दयानन्द गौड उपाध्यक्ष : सम्भुमनीक यादव…

Continue Readingराष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन डोल्पा जिल्लाको पहिलो सम्मेलन सम्पन्न

नयाँ वषं २०८१ सालकाे भितेपात्राे प्रकाशन

नयाँ वषं २०८१ सालकाे भितेपात्राे प्रकाशन भएकाेले उपाअध्यक्ष,प्रदेश अध्यक्ष, सचिव र जिल्लाका अध्यक्ष र सचिवज्युहरूले भितेपात्राे लिनका लागि प्रकाशन विभाग संयाेजक मुकुन्द प्रशाद चाैलागाई ज्युलाई सम्पकं (9844412143/9857830477/9851147191)राख्नु हाेला ।  …

Continue Readingनयाँ वषं २०८१ सालकाे भितेपात्राे प्रकाशन

धन्यवाद र आभार प्रकट गदंछाै

मिति २०८० चैत्र २४ गते राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन " कोशी प्रदेशको प्रथम सम्मेलनमा समापन पश्चात संगठनका केन्द्रिय अध्यक्ष लिलाराम थापा र केन्द्रिय सचिव शत्रुघ्न साह बिराटनगरबाट सिरहा तर्फ आउँदै…

Continue Readingधन्यवाद र आभार प्रकट गदंछाै

राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन (ट्रेड युनियन)काेशी प्रदेश सम्मेलनबाट सर्व सम्तबाट तुलसी पोखरेल

राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन (ट्रेड युनियन)काेशी प्रदेश सम्मेलनबाट सर्व सम्तबाट तुलसी पोखरेल ज्यूको अध्यक्षतामा १५ सदस्यिय समिति गठन भएकाे छ। कार्यक्रमका प्रमुख अतिथिमा पूर्व मन्त्री तथा स्वास्थ्य फ्राक्सन ईन्चार्ज क…

Continue Readingराष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन (ट्रेड युनियन)काेशी प्रदेश सम्मेलनबाट सर्व सम्तबाट तुलसी पोखरेल

“एकीकृत स्वास्थ्य सेवा ऐन” छिटो जारी गर्नुपर्ने,अन्तर प्रदेश सरुवा गनुपनें

"एकीकृत स्वास्थ्य सेवा ऐन" छिटो जारी गर्नुपर्ने,अन्तर प्रदेश सरुवा गनुपनें , समायाेजन वाट पिडित स्वास्थ्यकर्मीहरूलाई समस्या सामाधान गनुपनें लगायत अन्य बिबिध बिषयमा ध्यानाकर्षण गराउदै निबर्तमान अध्यक्ष क्षेत्र राज कार्की ज्यु…

Continue Reading“एकीकृत स्वास्थ्य सेवा ऐन” छिटो जारी गर्नुपर्ने,अन्तर प्रदेश सरुवा गनुपनें

निशुल्क स्वास्थ्य शिविर र रतदान कायंकम सम्पन्न

सफल रूपमा निशुल्क स्वास्थ्य शिविर र रतदान कायंकम सम्पन्न ... मिति २०८० फागुन २५ गतेका दिन राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनकाे आयाेजना, नेकपा ( माआेवादी केन्द् ) काठमाडौं पतिनिधि क्षेत्र न…

Continue Readingनिशुल्क स्वास्थ्य शिविर र रतदान कायंकम सम्पन्न

स्वास्थ्यमन्त्री समक्ष सुझाव पेश ः संयुक्त ट्रेड यूनियन

२०८० साउन ११ गते । काठमाडौं– स्वास्थ्य सेवामा क्रियाशील ट्रेड यूनियनहरुले स्वास्थ्यकर्मीहरुको समायोजनसम्बन्धी समस्या समाधानका लागि स्वास्थ्यमन्त्रीसमक्ष सुझाव पेश गरेका छन्। ६ बुँदे सुझावहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रको वास्ता…

Continue Readingस्वास्थ्यमन्त्री समक्ष सुझाव पेश ः संयुक्त ट्रेड यूनियन

राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मीको संगठनले स्वास्थ्यमा पुन समायोजनको माग गर्दै निकाल्यो प्रेस विज्ञप्ति

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिति २०८०/०३/२५ गते जारी गरेको ७ बुँदे परिपत्र तत्काल कार्यन्वयन नगर्न हुन, समयसापेक्ष ऐन परिमार्जन गरी स्वास्थ्य सेवा ऐन जारी गर्न हुन  र स्वास्थ्यमा पुन…

Continue Readingराष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मीको संगठनले स्वास्थ्यमा पुन समायोजनको माग गर्दै निकाल्यो प्रेस विज्ञप्ति