You are currently viewing “एकीकृत स्वास्थ्य सेवा ऐन” छिटो जारी गर्नुपर्ने,अन्तर प्रदेश सरुवा गनुपनें

“एकीकृत स्वास्थ्य सेवा ऐन” छिटो जारी गर्नुपर्ने,अन्तर प्रदेश सरुवा गनुपनें

“एकीकृत स्वास्थ्य सेवा ऐन” छिटो जारी गर्नुपर्ने,अन्तर प्रदेश सरुवा गनुपनें , समायाेजन वाट पिडित स्वास्थ्यकर्मीहरूलाई समस्या सामाधान गनुपनें लगायत अन्य बिबिध बिषयमा ध्यानाकर्षण गराउदै निबर्तमान अध्यक्ष क्षेत्र राज कार्की ज्यु , राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन का केन्द्रिय अध्यक्ष Lila Ram Thapa ज्यु,,उपाअध्यक्ष कामदेव आचायं,
प्रकाशन विभाग संयाेजक मुकु्न्द चाैलागाई, केन्दीय पदाधिकारीहरू,संगठनका सुर्खेत जिल्ला अध्यक्ष Nirmal K. Regmi लगायत संगठनका साथिहरु नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादब ज्यु लाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गने कममा मन्त्री ज्युवाट एकीकृत स्वास्थ्य सेवा ऐन जारी गने लगाएत तमाम स्वास्थ्यका समस्या सामाधान प्रतिवद्वता गनु भएकाेले अभार पनि व्यक्त गदंछाै । २०८०/१२/०९
अध्यक्ष
एवंम
राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन
केन्द्रीय समिति, परिवार, काठमाडौं
May be an image of 8 people
May be an image of 7 people and jeep

Leave a Reply