You are currently viewing धन्यवाद र आभार प्रकट गदंछाै

धन्यवाद र आभार प्रकट गदंछाै

मिति २०८० चैत्र २४ गते राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन ” कोशी प्रदेशको प्रथम सम्मेलनमा समापन पश्चात संगठनका केन्द्रिय अध्यक्ष लिलाराम थापा र केन्द्रिय सचिव शत्रुघ्न साह बिराटनगरबाट सिरहा तर्फ आउँदै गरेको ना. ७ ख. १२७८ को माँ दुर्गा डिलक्समा सप्तरी जि्ल्लाकाे सुरुङ्गा न.पा. वडा न.६ कडरबोना चौकमा गए रातिको ८ बजे गुडिरहेको बसमा अकस्मात आगलागी हुदाँ भागदौड भिडवाट बल्लतल बसवाट बाहिर आउन सकेकाेर सकुशल रहेकाे साथै गणतव्यमा पुगिसकेकाे जानकारी गदंछाै ।
बसमा लागेको आगो स्थानीय र इलाका प्रहरी कार्यालय कडरबोना द्वारा आगो नियन्त्रणमा लिन सकि्य भुमिकाकाे लागि धन्यवाद दिन चाहान्छाै।
साे घटनाकाे पछि स्वास्थ्य अवस्थाकाे वारेमा फाेन,म्यासजेजवाट जिज्ञासा,शुभेच्छा र कामना गर्नु हुने सवैमा धन्यवाद र आभार प्रकट गदंछाै ।
अध्यक्ष
एवंम
राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन
केन्दीय समिति परिवार
May be an image of 6 people and text
May be an image of 2 people and text

Leave a Reply