You are currently viewing राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन ( ट्रेड युनियन ) सुदुरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिबेशन सम्पन्न

राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन ( ट्रेड युनियन ) सुदुरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिबेशन सम्पन्न

राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन सुदूरपश्चिम प्रदेशकाे प्रथम अधिवेशन केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज करि सिंह भुलज्युकाे अध्यक्षता तथा सुदुरपस्चिम प्रदेश सभा सदस्य माननिय खगराज भट्ट ज्युकाे प्रमुख आथित्यतामा र नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य ज्युहरु, माननिय प्रदेश सभा सदस्य ज्यु हरु , कैलाली जिल्ला संयोजक, सेती प्रादेशिक अस्पताल ब्यबस्थापन समिति अद्द्यक्ष ज्युहरुको आथित्यमा भव्य र सभ्य रूपमा सफल भयाे ।

साथै प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्य ज्युहरु , राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङगठन का केन्द्रिय पदाधिकारी तथा सदस्य ज्यु हरु , प्रगतिशील जनस्वास्थ्य संघका केन्द्रिय तथा प्रदेश पदाधिकारी ज्युहरु लगायत सम्पुर्ण महानुभाव हरुकाे कुशल नेतृत्व र संगठनात्मक क्षमताकाे कारणले गर्दा प्रथम प्रदेश अधिवेशन सफल रूपमा सम्पन्न भएकाे छ ।

Leave a Reply