स्वास्थ्य सेवालाइ सर्वसुलभ एवं सुव्यवस्थित गरी नेपाली जनताको स्वास्थ्य स्थितिमा सुधार गरेर “स्वास्थ्य जनताको मौलिक अधिकार” लाई स्थापित गराउन देशभरका सवै स्वास्थ्यकर्मी हरुलाइ संगठित गरी प्रभावकारी एवं गुणस्तरीय स्वास्थ्यसेवामा समर्पित गराउँदै पेशागत हक अधिकारको सुनिश्चितताको लागि समेत एकिकृत ढङ्गले अगाडि
बढाउन स्वास्थ्यकर्मी हरुको सम्मानित, जनउत्तरदायी एवं गतिशिल साझा संगठन वान्छित भै गठन भएको दुइ वटा सगठनहरु अखिल नेपाल प्रगतिशिल स्वास्थ्य कर्मी सगठन र राष्ट्रिय स्वास्थ्यकर्मी संगठन विच एकिकरण भइ ुुराष्ट्रिय प्रगतिशिल
स्वास्थ्यकर्मी संगठन’’