You are currently viewing निशुल्क स्वास्थ्य शिविर र रतदान कायंकम सम्पन्न

निशुल्क स्वास्थ्य शिविर र रतदान कायंकम सम्पन्न

सफल रूपमा निशुल्क स्वास्थ्य शिविर र रतदान कायंकम सम्पन्न …
मिति २०८० फागुन २५ गतेका दिन राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनकाे आयाेजना, नेकपा ( माआेवादी केन्द् ) काठमाडौं पतिनिधि क्षेत्र न ४ क परदेशकाे सहकायं र रेडक्स साेसाईटि काठमाडौंकाे सहयाेगमा संचालन भएकाे शिविरमा १४२ जनाकाे स्वास्थ्य परिक्षण र १४ जनाले रतदान गरि भव्य रूपमा सफल भएकाे छ ।शिविरमा # निशुल्क स्वास्थ्य परिक्षण # रतदान # निशुल्क पिउने पानि# निशुल्क माक्स वितरण र परामर्श सेवा भएकाे थियाे । पूवं अध्यक्ष क्षेत्रराज काकी , शिविर संयाेजक कामदेव आचायं,व्यवस्थापक लक्ष्मी न्याैउपाने,पमुख सहजकतां मुकुन्द चाैलागाई र स्वास्थ्यकमीहरू पूणं लाल तामाड.,हरिश बम,राकेश साह, दिला केसि,राम सारू, समनम श्रेष्ठ लगाएत शिविरमा सहयाेग गने सम्पूणमा केन्दीय समितिकाे तफंवाट धेरै धेरै धन्यवाद र हादिंक आभार व्यक्त गदंछाै ।
अध्यक्ष
एवंम
राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन
केन्द्रीय समिति, परिवार, काठमाडौं
No photo description available.
No photo description available.

Leave a Reply