You are currently viewing राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन डोल्पा जिल्लाको पहिलो सम्मेलन सम्पन्न

राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन डोल्पा जिल्लाको पहिलो सम्मेलन सम्पन्न

राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन डोल्पा जिल्लाको पहिलो सम्मेलन द्वारा निर्वाचित सम्पूर्ण पदाधिकारी ज्यू हरुलाई हार्दिक बधाई एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौं ।
अध्यक्ष: दयानन्द गौड
उपाध्यक्ष : सम्भुमनीक यादव
उपाध्यक्ष : शिवा बोहोरा
सचिव : बुद्धी प्रसाद आचार्य
कोषाध्यक्ष : कर्ण बहादुर बिक
सहसचिव : देव बहादुर खत्री
सल्लाहकार: रण बहादुर बुढा
सल्लाहकार : निमाछिरिङ बुढा
सल्लाहकार : प्रेम बहादुर रोकाया
सदस्य : लकराज शाही
सदस्य : हरकदेब अधिकारी
सदस्य : कल्पना केसी
सदस्य : डेनिशा शाही
सदस्य : बिकाश रोकाया
सदस्य : दीपेन्द्र रोकाया
लिलाराम थापा
केन्द्रीय अध्यक्ष
एवंम
राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन
केन्द्रीय समिति परिवार, काठमाडौं

Leave a Reply